अन्तर रेमिट्यान्स कर्पोरेट फुटसल प्रतियोगिताको उपाधी सिद्धार्थ बैंकलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

अन्तर रेमिट्यान्स कर्पोरेट फुटसल प्रतियोगिताको उपाधी सिद्धार्थ बैंकलाई

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले इन्फीकेयर अन्तर रेमिट्यान्स कर्पोरेट फुटसल प्रतियोगिताको उपाधी जितेको छ । राजधानीमा आज ढुकु स्पोटस हवको फाइनल खेलमा एनआइसी एसिया बैकलाई हराउँदै सिद्धार्थ बैंकले इन्फीकेयरअन्तर रेमिट्यान्स कर्पोरेट फुटसल प्रतियोगिताको चौथो सिजनको उपाधी जितेको हो ।

सिद्धार्थले ३ गोल गरेको थियो भने एनआइसीले २ गोल गरेको थियो । प्रतियोगितामा कुमारी बैंक, एनआइसी एसिया बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, सिटी एक्प्रेसट्रान्सफर, सम्सरा रेमिट, आइपे रेमिट, अन्नपूर्ण रेमिट, हिमालय बैंक, जेमि रेमिट, इसेवा मनि ट्रान्सफर सहभागिता रहेका थियो ।

इन्फीकेयरले फुटसल प्रतियोगिता आयोजना गरेको थियो ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलबार २१:४४ 7 May, 2024 9:44 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।