काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले बुधबार सेयर बजार बन्द हुने भएको छ ।आज सेयर बजारसंगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि सबै बन्द हुनेछन् ।
अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार बजार २५.९३ अंकले बढेर २००६.२८ अंकमा बन्द भएको थियो ।
Comment