हाथवे इन्भेष्टमेण्टको ‘लक इन’ अवधि सकियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हाथवे इन्भेष्टमेण्टको ‘लक इन’ अवधि सकियाे



काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको ‘लक इन’ अवधि आजबाट समाप्त हुने भएको छ। कम्पनीको ३६ हजार ५१२ कित्ता सेयरको ‘लक इन’ अवधि बिहीबार समाप्त हुन लागेको हो।

कम्पनीले जारी पूँजी एक अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत आइपीओ सर्वसाधारणमा जारी गरको थियो। सर्वसाधारणमा विक्री गरेको आइपीओमध्ये ५ प्रतिशत दरको एक लाख ४६ हजार २५० कित्तामध्ये ३६ हजार ५१२ कित्ता सेयर भने लइकनमा राखिएको थियो ।

‘लक इन’ अवधि समाप्त भएपश्चात यी कम्पनीहरुको सो सेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ।

प्रकाशित : १ चैत्र २०८०, बिहीबार १०:५८