फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचिकृत भएको छ । बिहीबार कम्पनीको ७.५० प्रतिशतले हुन आउने आठ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सेयर सूचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहीबार १८:१६