प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ



काठमाडौं । प्रभु बैंक लिमिटेडका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने सहित १० जनालाई पक्राउ गरेको हो ।

तत्कालिन सेञ्चुरी बैंकको सीईओ हुँदाका बखत कर्जा प्रवाहमा चलखेल गरेको आरोपमा दुई जनासहित १० जनालाई लाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । कम धितो राखेर सीमाभन्दा बढी कर्जा प्रवाह गरेको आरोप उनीहरुलाई लागेको छ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलवार १३:२२