२०८१ सालमा कति दिन सार्वजनिक बिदा ? (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२०८१ सालमा कति दिन सार्वजनिक बिदा ? (सूचीसहित)



काठमाडौं । सरकारले २०८१ सालमा हुने सार्वजनिक विदाको सूची प्रकाशन गरेको छ । गृह मन्त्रालयले माघ २९ गते नेपाल राजपत्रमा सार्वजनिक विदा र कार्यालय समयको सूची प्रकाशन गरेको हो ।

सरकारले २०८१ सालको लागि माघ १६ गते शहिद दिवसको अवसरमा र रामनवमीरचैते दशैँको अवसरमा दुई वटा सार्वजनिक विदा थप गरेको छ । सर्वोच्च आदेशपछि फागुन १ को जनयुद्द दिवसको विदा हटाइएको छ । अन्य विदा र कार्यालय समय भने साविक कै कायम गरिएको छ ।

https://drive.google.com/file/d/1nKmBk5Xmjs77W76CnPAu3b5wDMNWFowN/view?usp=sharing

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार १६:३०