चन्द्रागिरी हिल्सको सीइओमा प्रधान नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

चन्द्रागिरी हिल्सको सीइओमा प्रधान नियुक्त



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा महाप्रबन्धक पदमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई माघ २५ गते बिहीबारदेखि लागू हुनेगरी सीइओ नियुक्त गरेको हो ।

प्रकाशित : २५ माघ २०८०, बिहीबार ११:११