नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बनायो सेयरधनीको हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बनायो सेयरधनीको हातखाली



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित : 2 February, 2024 11:33 am