घोराही सिमेन्टमा दुई संचालक चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

घोराही सिमेन्टमा दुई संचालक चयन



काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडमा दुई संचालक चयन भएका छन् । कम्पनीको पुस २८ गते सम्पन्न संचालक समितिको बैठकले सर्वसाधारण समुहबाट एक जना र स्वतन्त्र संचालक एक जना गरि कुल दुई संचालक चयन गरेको हो ।

जस अनुसार कम्पनीको स्वतन्त्र संचालकमा विमल प्रसाद ढकाल र सर्वसाधारण शेयरधनीको तर्फबाट मिलन सिग्देल संचालक संचालक चयन भएका छन् ।

प्रकाशित : १७ माघ २०८०, बुधबार १३:०२