काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साझ ५ बजे काठमाडौंको सुन्धारा केन्द्रविन्दु भई भूकम्प गएको हो ।
केन्द्रका अनुसार ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
अर्थबजार स्टोरी
10 October, 2023 5:39 pm
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साझ ५ बजे काठमाडौंको सुन्धारा केन्द्रविन्दु भई भूकम्प गएको हो ।
केन्द्रका अनुसार ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
प्रकाशित : 10 October, 2023 5:39 pm
Comment