५० लाखभन्दा बढीको मुद्दती निक्षेप राख्दा प्यान अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

५० लाखभन्दा बढीको मुद्दती निक्षेप राख्दा प्यान अनिवार्य




काठमाडौ । नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ संशोधन गरी ५० लाखभन्दा बढीको मुद्दती निक्षेप राख्दा प्यान अनिवार्य गरेको हो ।

संशोधित व्यवस्थाअनुसार इजाजतपत्र प्राप्त संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाखभन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिनुपर्ने भएको छ ।

प्रकाशित : 5 October, 2023 9:53 pm