बुधबार सार्वजनिक बिदा: सेयर बजार तथा बैंक-वित्तीय संस्था पनि नखुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बुधबार सार्वजनिक बिदा: सेयर बजार तथा बैंक-वित्तीय संस्था पनि नखुल्ने



काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । असोज ३ गते बुधबार संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो।

सरकारले बिदा दिएसंगैआज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द हुनेछन् ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार ०७:३४