काठमाडौं । भदौ २० गते बुधबार देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
भोलि बैंक तथा वित्तीय संस्था, सरकारी कार्यलय र सेयर बजार पनि बन्द हुनेछ ।
अर्थबजार स्टोरी
5 September, 2023 5:33 pm
काठमाडौं । भदौ २० गते बुधबार देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
भोलि बैंक तथा वित्तीय संस्था, सरकारी कार्यलय र सेयर बजार पनि बन्द हुनेछ ।
प्रकाशित : 5 September, 2023 5:33 pm
Comment