काठमाडौं । सहारा ग्रुप पाचौँ सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक भएको छ। ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्ध हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३२ विद्याका उत्कृष्ट ५ सार्वजनिक भएको हो।
जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।
यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन्। अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए।
पाँचौँ सगरमाथा म्युजिक अवार्ड २०८० मा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखि रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए।
नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन्। उत्कृष्ट ५ मा परेका स्रष्टालाई खल्ती एप मार्फत भोट गर्न सकिने छ।
सर्वोत्कृष्ट राष्ट्रिय भाव
१, निशा देशार – राष्ट्र देवो भवः
२, कुश्मा महरा ‘प्रगति’– कहाँ छ स्वग
३, डिजराज पौडेल – नेपाली भई
४, हरिकृष्ण बखुन्छ – पुर्वै बग्ने
५, नरेश प्रधान – आउ साथी
सर्वोत्कृष्ट गायक चलचित्र
१, जगदीश समाल – रुमालै बाटेर (तिम्रो मेरो साथ)
२, कालिप्रसाद बाँस्कोटा – चरी बस्यो दिलैमा (जारी)
३, बाबुल गिरी – शिरुपाते जुङ्गामा (छक्का पञ्जा–४)
४, किरण भुजेल – ए साथी सुन (ए साथी सुन)
५, सिडि विजय अधिकारी – नाच सुवा नाच (बुलाकी)
सर्वोत्कृष्ट गायिका चलचित्र
१, मिलन नेवार– मार्सी धानको भात (प्रसाद–२)
२, मिना निरौला – धरहरा हैलियो (ह्यारी कि प्यारी)
३, सहिमा श्रेष्ठ– दर्शन सलाम (छक्का पञ्जा– ४)
४, अन्जु पन्त – ए साथी सुन
५, बानीका प्रधान – उडी छुनु छ आकाश (बगान)
१, रमेश एमके पौडेल – रुमालै बाटेर (तिम्रो मेरो साथ)
२, सुरेश वाग्ले – उडी छुनु छ आकाश (बगान)
३, रमेश पौडेल– के बर मागी (परदेशी–२)
४, राम अविरल विष्ट– अब गुडौं हामी (महापुरुष)
५, राजु सेन्चुरी – तिम्रो इशारा काफी छ (मिलन)
सर्वोत्कृष्ट संगीतकार चलचित्र
१, दीपक शर्मा – दर्शन सलाम (छक्का पञ्जा– ४)
२, सुवास भुषाल –रुमालै बाटेर (तिम्रो मेरो साथ)
३, हरि लम्साल – उडी छुनु छ आकाश (बगान)
४, कल्याण सिंह – केवल तिम्रै तिर (गुञ्जन)
५, गोविन्द मधुर – आचार्य खाली छैन मेरो मुटु (विहे पास)
सर्वोत्कृष्ट पप–आधुनिक गायक
१, युवराज चौलागाई –छुटेपछि
२, बादल थापा – करिमै खोटो
३, विष्णु भट्ट – केशरी
४, रमण रेग्मी – मुखै चिलाउने
५, प्रताप दास – ए आकाश
सर्वोत्कृष्ट पप–आधुनिक गायिका
१, अनु चौधरी – म त मर्छु होला
२, झुमा निरौला– तिम्रो माया
३, रचना रिमाल– यो धोके बाजको राज्य हो
४, एन्जिला रेग्मी– चस्मा लगाउली
५, अनुस्का पाठक – भो मलाई चाहिन्न
सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार
१, भीम विसी – चश्मा लगाउली
२, कन्काइष्ट राई– तिमी सागर
३, ज्ञानेन्द्र गिरी – परिचय
४, निम संगीत– मेरो प्रेम
५, चेतन राई – तिमी धुन बन
सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष
१, सुमन कुमार धिताल – फरक भो
२, राजेश अर्याल – मेरो माया
३, भुपेन्द्र बुढाथोकी – मुटु टुट्दा
४, सुरेश घमाल सेन्चुरी –मेरो प्रेम
५, एच।के। धिताल – बाटो हेर्दा हेर्दै
सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला
१, पद्मा लिंखा मगर– अम्मली पो भए
२, देवी पराजुली– हामी नारी
३, राधिका अधिकारी – मनमा के छ
४, नमिता दवाडी – परिचय
५, शान्ता अधिकारी – के दोष
सर्वोत्कृष्ट पप–आधुनिक नव प्रतिभा गायन
१, संगम थपलिया – हावा सगैं
२, रिज्योना कार्की – मजा बेग्लै छ
३, कैलाश भट्टराई – धेरै माया गर्छु
४, किशोर विश्वकर्मा – तिमी मेरै हौक्या
५, निमा शेर्पा – भन आज
सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन
१, विशाल निरौला-प्रविशा अधिकारी – मुटु मेरो तिमीसगैं छ
२, नरेश विसी-एलिना चौहान – राम साइली – २
३, डेविड शंकर-वेनिशा पौडेल – सधै यस्तै मिठा कुरा
४, रामकृष्ण ढकाल-मेलिना राई – तिमी सागर
५, रोशन सिंह-प्रविशा अधिकारी – म कसरी हाँसौं
सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला
१, एलिसा बास्तोला –लुकी छिपी
२, निशा कार्की – सधै यस्तै मिठा कुरा
३, सनिसा भट्टराई – ए होर माया
४, समीक्षा क्षेत्री – किन मरिन म – २
५, रेनुका कुमारी श्रेष्ठ (एन्जल) – नाता तोड्यौ
सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष
१, राज कटवाल – मेसो मिलाएर
२, आर.के. परियार – घृणा
३, जिम्मे राई – आमा– २
४, चिरञ्जीवी सापकोटा – मेरो माया मजाक भयो
५, सुशान्त आर।टी। – दिल रुन्छ जब
सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला
१, दिया जि.सी. – चुन्नी (ऐ हावा)
२, साइना श्रेष्ठ – म त मर्छु होला
३, खुशी कार्की – चश्मा लगाउली
४, कविता विष्ट – कान्छी नानी
५, चाहना श्रेष्ठ – छुट्टि गो बरै
सर्वोत्कृष्ट पप–आधुनिक नवमोडल पुरुष
१, अमित शर्मा – धोके बाज रैछौ
२, गौरव हमाल –पुरा भयो सपना मेरो
३, भरत कठायत – मेरो दोष
४, युवराज खतिवडा – छुट्टि गो बरै
५, अवि मल्ल – चोट माथि चोट
सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन
१, जनक सिंह –जिन्दगीमा हाँस्नै भुले
२, माइकल चन्द – मेसो मिलाएर
३, र्सिजन बराल ९ऋषि० –मेरो माया मजाक भो
४, लक्ष्मण सुनार– रेलको बाटो–२
५, दिपशिखा खड्का – तिमी सँगसँगै
सर्वोत्कृष्ट लोक पप गायन
१, सौगात जंग थापा – हाम्रो माया जाल
२, रोशनी रसाइली – फुर फुर पुतली
३, काब्या आचार्य – तिम्रै यादमा
४, चिरञ्जीवी भण्डारी –तिमी सगैं हुन
५, समिक्षा अधिकारी – मायाको रोग
सर्वोत्कृष्ट लोक दोहोरी गायक
१, खुमन अधिकारी – पिरती घाटामा
२, सागर गुरुङ – सोल्टीनी
३, सरोज लामिछाने – मुसौरी
४, कुमार कार्की – मनको चाहना
५, हेमन्त कान्छा रसाइली – पिरती
सर्वोत्कृष्ट लोक दोहोरी गायिका
१, रमिला न्यौपाने – पिरती घाटामा
२, सम्झना लामिछाने मगर – तिम्रो सम्झना आउँछ
३, जुनाश्रीष मगर – हुन्छ भन
४, सपना रोक्का – राजाजी
५, रेजिना परियार – भयो भेट रोधीमा
सर्वोत्कृष्ट लोक दोहोरी शब्द
१, सागर रेग्मी –अतित तिम्रो मेरो
२, विपिन के.सी. – केहि हुँदैन मेरो राजालाई
३, अर्जुन थापा मगर – मनमति
४, विक्रमबाबु परियार –राजा जी
५, पवित्रा न्यौपाने – किन आको छेउ
सर्वोत्कृष्ट लोक दोहोरी लय
१, ऋषि खड्का – तिम्रै सम्झना
२, सागर विरही – जाली मायाको
३, जय देवकोटा – केहि हुँदैन मेरो राजालाई
४, प्रकाश पराजुली – मनले खाएको
५, खेम सेन्चुरी – काँचो बेलाउती
सर्वोत्कृष्ट लोक दोहोरी नव प्रतिभा गायन
१, टेक अधिकारी – माच्छी लेउमा
२, विक्रान्त पोखरेल – भिरमा टुनी छ
३, राजेन्द्र श्रीपाली संगीत – तिमी बस्यौ यो मेरो नजरमा
४, नवराज बस्नेत – सम्झिए मन दुख्छ
५, रेनुका भट्टराई – म त ठिटो गाउँले
सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष
१, सागर लम्साल – केही हुँदैन मेरो राजालाई
२, निक्स शर्मा – सम्पति
३, ओवी रायमाझी – क्या छ खबर रातो चुगी
४, सरद एजी – भरै लाएन
५, कृष्ण विसी – सम्झिए मन दुख्छ
सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला
१, जुना गुरुङ – अभागी त म हुँ
२, अस्मिता पुरी – जामा
३, सविना आचार्य –बैंशको गोली
४, एन।जेड। सालु – जाममाया सुनौली
५, रविना भण्डारी – पोखराको बस
सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष
१, शंकर चन्द – बाँच्छु की बाँच्दिन
२, दिनेश बस्नेत – हुरी
३, गणेश भट्ट – मै साप
४, उमाकान्त आचार्य – रतनचणी इजु
५, मुकुन्द भट्ट – डाँडा पारी गाउँ
सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला
१, मुना भुर्तेल – मेरो माया साहै्र चुलबुले
२, कुशुम शर्मा – सकम्बरी
३, रेनुका खड्का –तिमी र म जाममाया
४, काब्या खड्का– आउँ है लजाउँदै
५, प्रिति तामाङ – सिमसिम पानी
सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक
१, निशान बानियाँ – छुन मन छ
२, मदन खड्का – मायामा नभुल
३, एकेन्द्र सारा शंकर – शिरिरि
४, प्रविन थापा – च्याप्प पर्वते माया
५, मौसम हिमाली – कहाँको साइनो
सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार
१, नवराज उप्रेती – साँइली
२, राम के।सी। – म त मर्छु होला
३, उत्सव दाहाल – किन मरिन म –२
४, दिपक गिरी – सधै यस्तै मिठा कुरा
५, अनिल कटवाल – लाशो
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
१, रविन वि।क। – दंग परे
२, सुजन कोइराला – ए ठूली
३, अमृत चापागाईं – म त मर्छु होला
४, विकास दाहाल – सधैं यस्तै मिठा कुरा
५, मिलन विश्वकर्मा – चश्मा लगाउली
सर्वोत्कृष्ट नव गीतकार
१, आभा निरु – रिक्तिदैन आँशु
२, शिरिषा पौडेल – तिमी सँगसँगैं
३, नवराज भट्टराई – कलेजी
४, डिल्ली फुयाल – प्यारी आमा
५, पुरन राउत – असली रुप
सर्वोत्कृष्ट गजल गायन
१, आनन्द कार्की – झेली गर्यो नियतिले
२, कन्हैया सिंह परियार –अचानक
३, प्रमोद खरेल – नसोधी देउ बिन्ती
४, थानेश्वर गौतम – मिलनको अथ
Comment