काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आइपिओ जारी गर्ने भएकाे छ ।प्राधिकरणको प्रबन्ध निर्देशक भएको दुई वर्ष पुगेको अवसरमा प्राधिकरणमा गरेका काममा विषयमा जानकारी दिन कुलमान घिसिङले पत्रकार सम्मेलन गरि साे कुराकाे जानकारी दिएका हुन ।
10 August, 2023 3:07 pm





Comment