फागनु ६ देखि अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फागनु ६ देखि अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी



काठमाडौ ३,फागुन । अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ ।  फागनु ६,७, ८ गते भृकुटीमण्डपमा हुने  प्रदर्शनीमा १६ देशका २ सय भन्दा बढी प्रदर्शनीकर्ताहरुको सहभागिता रहने आयोजकले मंगलबार एक कार्यक्रम गरि जानकारी दिएको हो । मिडिया स्पेश सालुसन प्रा. लि., फ्यूचरेक्स इन्डिया र कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा कृषि प्रदर्शन हुन लागेको हो ।

प्रकाशित : ३ फाल्गुन २०७३, मंगलवार १०:१६