काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै टेक्निकल एनलाइष्ट पदमा कर्मचारी माग गरेको हो ।उक्त पदमा आवेदन दिनका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । उमेरको हदमा ४५ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाउको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २४ गतेभित्र आवेदन दिनुपर्ने छ ।
११ श्रावण २०८०, बिहीबार ११:५६
Comment