काठमाडाै । शनिबार काठमाडौं र ललितपुरमा बिजुली जाने भएकाे छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै केहि स्थानमा विद्युत ८ घण्टासम्म प्रभावित हुने जानकारी दिएकाे हाे ।

अर्थतन्त्र
21 July, 2023 3:59 pm
काठमाडाै । शनिबार काठमाडौं र ललितपुरमा बिजुली जाने भएकाे छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै केहि स्थानमा विद्युत ८ घण्टासम्म प्रभावित हुने जानकारी दिएकाे हाे ।

प्रकाशित : 21 July, 2023 3:59 pm
Comment