किसान लघुवित्तकाे बाेनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

किसान लघुवित्तकाे बाेनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सवा ३ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा किसान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।

यो लघुवित्तको कुल ३ लाख २९ हजार ९५९.३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ। गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यो लघुवित्तले गत आर्थिक वर्षका लागि ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रकाशित : ३१ असार २०८०, आईतवार १२:२२