काठमाडौं । सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । असोजमा अनिवार्य अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गराएर अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो ।
वैरागीलाई मन्त्रिपरिषद बैठकले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधासहित नियुक्त गरेको छ ।
Comment