काठमाडौं । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले लाभांश दिने घोषणा गरेका छन् । दुवै कम्पनीले गत वर्षको नाफाबाट नगद लाभांश दिन लागेका हुन् ।
जसमा बोटलर्स नेपाल (तराई) ले ६० प्रतिशत र बोटलर्स नेपाल (बालाजु) ले २० प्रतिशत नगद लाभांश दिने भएका छन् । यो प्रस्ताव साधारण सभाबाट अनुमोदन गरेपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।
Comment