राष्ट्र बैंकद्बारा भाषाविद्लाई सूचीकरण हुन दरखास्त आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकद्बारा भाषाविद्लाई सूचीकरण हुन दरखास्त आह्वान



काठमाडौं । नेपाल राष्ट्र बैंकले भाषाविद्लाई सूचीकरण हुनका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आइतबार सुचना जारी गर्दै निर्देशिका-२०७९अनुसार भाषाविद ९सम्पादक०हरुको सूची तयार गर्नका लागि इच्छुक व्यक्तिलाई दरखास्तका लागि आह्वान गरेको हो ।


इच्छुक व्यक्तिले नेपाली र अंग्रेजी भाषाविदका लागि भदौ १० गते भित्र बैंककाे इमेल [email protected] मा पठाउनु पर्नेछ ।

प्रकाशित : २२ श्रावण २०७९, आईतवार १७:४९