वित्तीय विवरण २१ दिन भित्र प्रकाशित गर्न राष्ट्र बैंककाे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वित्तीय विवरण २१ दिन भित्र प्रकाशित गर्न राष्ट्र बैंककाे निर्देशन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण २१ दिन भित्र प्रकाशित गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा साउनभरीको समय दिएकोमा यस वर्ष आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको हो।

बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमास बाहेकका अन्य त्रैमासको वित्तीय विवरण ७ दिनभित्र प्रकाशित गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित : ५ श्रावण २०७९, बिहीबार १७:५३