यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । चुनावी प्रतिवद्धतालाई निरन्तरतासँगै अन्य दलको योजना समेतलाई समेटेर नीति तथा कार्यक्रम ल्याएका हुन ।

मेयर साहले ‘सांस्कृतिक सहर समृद्ध महानगर’ को नारा महानगरको नीति कार्यक्रममा अघि सारिएको छ।

काठमाडौंको शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, संस्कृति, लगायतको बिषयलाई मुख्य प्राथमितामा राखेर नीति तथा कार्यक्रम उनले सार्वजनिक गरेका छन् ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रकाशित : ६ असार २०७९, सोमबार ११:१८