प्रहरी महानिरीक्षक सिंह विरूद्धको रीटमा सुनुवाइ हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रहरी महानिरीक्षक सिंह विरूद्धको रीटमा सुनुवाइ हुँदै



काठमाडौं । सरकारको गत आइतबार आईजीपी नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि आज तोकेको पेसी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार १२:२५