काठमाडौं । राष्ट्रिय सहकारी बैक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैकले बैशाख ४ गते देखि लागु हुने गरी बचत तथा कर्जाको ब्याजदर परिर्बतन गरेको हो ।

मुख्य समाचार
17 April, 2022 2:18 pm
काठमाडौं । राष्ट्रिय सहकारी बैक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैकले बैशाख ४ गते देखि लागु हुने गरी बचत तथा कर्जाको ब्याजदर परिर्बतन गरेको हो ।

प्रकाशित : 17 April, 2022 2:18 pm
Comment