सुनचाँदीको मुल्यमा बृद्धि, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा बृद्धि, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मुल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५०० रुपैंयाले बढेर प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम भएको हो।

आज तेजाबी सुनको मुल्य प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ कायम गरिएको छ । यता चाँदीको मुल्यमा पनि तोलामा १५ मुल्यले बृद्धि भएर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : 15 April, 2022 11:26 am