काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ)अनुपमा खुन्जेलीेले पदबाट राजीनामा दिइकी छिन् । आगामी बैशाख ४ गते आफ्नो कार्यकाल सकिनै लाग्दा उनले पदबाट राजिनामा दिएकी हुन् ।
बैंकको सञ्चालक समितिले खुन्जेलीको नियुक्ती नविकरण नगर्ने भएपछि उनले राजिनामा दिएकी हुन् । खुन्जेली मेगा बैंकमा स्थापनाकालदेखि नै कार्यरत थिईन् । साथै उनी वाणिज्य बैंकमा पहिलो महिला सीइओ पनि हुन् ।
Comment