प्रतिभा बहुउद्देश्यीय सहकारीद्धारा कर्मचारीलाई क्षमता विकास तालिम प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

प्रतिभा बहुउद्देश्यीय सहकारीद्धारा कर्मचारीलाई क्षमता विकास तालिम प्रदान



प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारीको क्षमता विकास तालिम दिएको छ । संस्थाले कर्मचारीको लागि २ दिने आवसीय क्षमता विकास तालिममा गरेको संस्थाका अध्यक्ष माधव तिमिल्सिनाले जानकारी दिए । तालिम प्रशिक्षक कृष्णप्रसाद आचार्यले दिएका थिए ।

प्रकाशित : 5 April, 2022 10:21 pm