सुनचाँदीको मुल्य घट्यो , तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो , तोलाको कति पुग्यो ?



काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६०० रुपैंयाले घटेको हो।

आईतबार छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य ९८ हजार ७०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ८०० रुपैंया थियो ।

त्यसैगरी, आइतबार चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार तीन सय ७५ रुपैया कायम भएको छ।

प्रकाशित : 20 March, 2022 12:53 pm