काठमाडौं । समता घरेलु लघुवित्त वितिय संस्थाले एफ. पी.ओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा आर बिबि मर्चेन्ट बैङ्किग लिमिटेड लाई नियुक्ति गरेको छ । कम्पनीले २ करोड ८९ लाख ४४ हजार रुपैंयाको बराबरको २ लाख ८९ हजार ४ सय ४० कित्ता एफ.पी.ओ निस्काशन गर्न लागेको हो ।
जसमा कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार १ सय ९२ रहेको छ ।
Comment