बिहिबार सार्वजनिक बिदा ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बिहिबार सार्वजनिक बिदा !



काठमाडौं। भोलि बिहीबार सरकारले सार्वजनिक विदा दिने तयारी गरेको छ । यस विषयमा निर्णय गर्नको लागि अहिले गृह मन्त्रालयमा बैठक बसिरहेको छ । बैठकले विदाबारे निर्णय गर्ने र सूचना जारी गरिने गृह मन्त्रालय स्रोतले जनाएको छ । भोलि शेर्पा समुदायको नयाँ वर्ष अर्थात ग्याल्पो ल्होसारका अवसरमा विदा दिन लागिएको हो ।

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार १५:०१