प्रभु बैंकले संस्थापक शेयर विक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकले संस्थापक शेयर विक्री गर्ने



काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९४ हजार ६५६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सुचना जारी गरेको १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

प्रकाशित : २७ माघ २०७८, बिहीबार १५:०२