मेगा बैंक नयाँ शाखा काँकडभिट्टामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंक नयाँ शाखा काँकडभिट्टामा



काठमाडौँ । मेगा बैंकले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०२औं शाखा हो ।

मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको बैंकले जनाएको छ ।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार १३:४३