सेल्फी खिच्न‘अम्रेला मार्केट’मा युवायुवतीको तछाडमछाड(फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

सेल्फी खिच्न‘अम्रेला मार्केट’मा युवायुवतीको तछाडमछाड(फोटो फिचर)



ललितपुरको लगनखेलबाट मंगलबजार जाने बाटोमा एबीसी मार्केटमा रंगीविरंगी छाता राखेपछि सर्वसाधारणको भीड लागेको छ । युवायुवती टिक-टक बनाउन र सेल्फी खिच्न तछाडमछाड गरिरहेको देखिन्छ ।

तस्बिर : न्युज कारखाना

प्रकाशित : १० आश्विन २०७८, आईतवार १४:३०