नेपाल फाइनान्सको हकप्रद शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

बैंक / वित्त

नेपाल फाइनान्सको हकप्रद शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल फाइनान्सको हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १२५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १८९ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार १३:१८ 22 October, 2020 1:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।