काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल फाइनान्सको हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १२५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १८९ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

बैंक / वित्त
22 October, 2020 1:18 pm
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल फाइनान्सको हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १२५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १८९ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

प्रकाशित : 22 October, 2020 1:18 pm
Comment