सुनको मूल्य इतिहासकै महँगो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको मूल्य इतिहासकै महँगो



काठमाडाै । सुनको मूल्य इतिहासकै महँगो भएको छ । शुक्रबार एकैदिन तोालमा १३ सय रुपैयाँले बढेर सुनको मूल्य इतिहासकै महँगो भएको हो ।

बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि वृद्धि भएको छ ।

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार ११:४०