काठमाडाै । डिसहोमले ‘डिलरदाईको डिस्काउन्ट’ नामको योजनाको विजेता घोषणा गरेका छ ।
कम्पनीले २०७७ असार १९ गते देखि असार २५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको हो ।
योजना अन्तर्गत २ जना विजेताले प्रति व्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।
ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि लक्की ड्रमा सहभागी गराउने कम्पनीले जनाएको छ ।
Comment