मेलम्चीमा कुमारी बैंकको शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेलम्चीमा कुमारी बैंकको शाखा



काठमाडाै । कुमारी बैंकले सिन्धुपाल्चोक स्थित मेलम्चीमा नयाँ शाखाका सञ्चालनमा ल्याएको छ । बैंकका संचालक कृष्ण प्रसाद ज्ञवाली तथा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।

हाल बैंकका ११६ शाखा, ११२ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु रहेका छन ।

प्रकाशित : २७ मंसिर २०७६, शुक्रबार ०८:१८