साना किसान विकास लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साना किसान विकास लघुवित्तको लाभांश घोषणा



काठमाडाै । साना किसान विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले २७.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित : ८ मंसिर २०७६, आईतवार ११:१४