घट्यो कि बढ्यो सुनको भाउ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

घट्यो कि बढ्यो सुनको भाउ ?



काठमाडौं । आज (आइतबार) सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार २ सय तथा तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासी महासंघले जनाएको छ।


बिहीबार ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार एकैदिन ७ सय रुपैयाँ बढेको थियो । आज सुनको भाउसँगै चाँदीको भाउपनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रकाशित : १७ कार्तिक २०७६, आईतवार ११:५०