गोमाको पोखरा जोमसोम उडान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

गोमाको पोखरा जोमसोम उडान



काठमाडौं । गोमा एयरलायन्सले मङ्गलबारदेखि पोखरा – जोमसोमको उडान सुरू गरेको छ ।

कम्पनीले हालै खरिद गरेको लेट ४१० नामको जहाजबाट सो उडान सुरू गरेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार पोखरादेखि जोमसोम दैनिक पाँचओटा उडान हुनेछन् । अहिले गोमाका चार जहाजले उडान भर्दै आएका छन् ।

प्रकाशित : 27 May, 2015 2:57 am