सुनको भाउ स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको भाउ स्थिर



काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ। हिजो ५ सय रुपैयाँ बढेर ७० हजार पुगेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

एक सातादेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य बिहिबार ७० हजार पुगेर उच्च रेकर्ड कायम गरेको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ तथा चाँदी ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : 9 August, 2019 2:46 pm