काठमाडौं । मंगलबार एकै दिन सुनको भाउ तोलामा एक हजारले बढेको छ । तीन दिनयता छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेकोमा मंगलबार तोलामा रु १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो । त्यस्तै, तेजावी सुन ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
14 May, 2019 2:39 pm





Comment