चिलिमे जलविद्युत कम्पनीकाे मूल्य समायाेजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

चिलिमे जलविद्युत कम्पनीकाे मूल्य समायाेजन



काठमाडौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ६२ दशमलव ५० रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ७ सय ३७ दशमलव ७५ रुपैयाँ रहेको छ ।

प्रकाशित : १९ पुष २०७५, बिहीबार १३:५७