हिमालयन पावर पार्टनरकाे साधारण सभा पुस २९ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

हिमालयन पावर पार्टनरकाे साधारण सभा पुस २९ गते



काठमाडौं। हिमालयन पावर पार्टनरकाे साधारण सभा पुस २९ गते हुने भएकाे छ । साधारण सभा पुस २९ गते आइतबार बिहान ११ बजे  अम्रपाली व्या‌ंक्वेट  भाटभटेनीमा  हुने भएको छ ।साधारण सभा प्रयोजनका लागि हिमालयन पावरकाे दर्ता किताब  पुस १२ र १३ गते दुइ दिन  बन्द हुने भएकाे  छ ।

प्रकाशित : २७ मंसिर २०७५, बिहीबार १३:४०