काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश लाभांश दिने भएको छ ।कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिकाे बैठकले २०% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो ।
साे लाभांश लगानीकर्ताले भने आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र पाउने छन् ।
२६ मंसिर २०७५, बुधबार ११:४३
Comment