आइतबार नेप्से १७ दशमलव ७३ अंकले ओराले लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइतबार नेप्से १७ दशमलव ७३ अंकले ओराले लागेर बन्द



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओराले लागेर बन्द भएको छ। आज नेप्से १७ दशमलव ७३ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको टे«डिड. समुह बाहेक अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५६ कम्पनीको १४ लाख ४२ हजार १ सय ३८ कित्त सेयर बाट ४५ करोड ४६ लाख ९५ हजार ९ सय ९५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह १ सय ३९ दशमलव ५१ अंकले ओरालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह १ सय ५ दशमलव ६७ अंकले, होटल समुह ३३ दशमलव २६ अंकले लघुवित्त समुह २८ दशमलव ८५ अंकले , जलविधुत समुह १६ अंकले, बैँक समुह १५ दशमलव ५८ अंकले, विकास बैँक समुह ११ दशमलव ३३ अंकले,अन्य समुह ७ दशमलव ७३ अंकले, फाइनान्स समुह ५ दशमलव ०७ अंकले र उतपादनमुलक समुह ७ दशमलव ७३ अंकले ओरालो लागेको छ।
आज टे«डिड. समुह भने उकालो लागेको छ । आज टे«डिड. समुह२ दशमलव ९६ अंकले उकालो लागेको छ ।

प्रकाशित : १६ मंसिर २०७५, आईतवार १५:१९