काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको दर्ता किताब बन्द हुने भएकाे छ । बरुण हाइड्रोपावरकाे १५ औं साधारणसभा कात्तिक २८गते हुने भएकाेले कार्त्तिक २० गते एन दिनका लागि दर्ता किताब बन्द हुने भएकाे हाे ।
बरुण हाइड्रोपावरकाे १५ औं साधारणसभानी कार्त्तिक २८ गते युनियन हाउस अनामनगरमा बिहान ११ बजे सुरु हुने छ । सभाले लेखा परीक्षकको नियुक्ति र संचालक समितिको निर्वाचन गर्ने छ ।
Comment